ब्लग् मार्फत आफुलाई मनमा लागेका कुराहरु सजिलै पोख्न सक्छन । सायद् यहि भएर नै होला, यसले तिब्र गति लिई रहेको छ । आज आएर यसरी ब्लग् बनाएर पब्लिश गर्ने ब्लगर्स को संख्या नेपालमा पनि धेरै नै भैसकेको छ । यसरी नेपालमा रहेका ब्लगर्सलाई एकै ठाँउमा जम्मा गर्ने काम गरेका छन नेपालका एक चर्चित् महिला वेब् ब्लगर Archana Shrestha ले एउटा नयाँ वेबसाइट् www.bloggers.com.np को मार्फत् । जहाँ तपाईले नेपालका सबै ब्लगर्सलाई एकै ठाँउमा भेट्न सक्नु हुनेछ । Archana Shrestha एक सफल स्वतन्त्र आई टि प्रोफेसनल हुनुहुन्छ । वहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु एउटा नयाँ आइडिया निकाली हामी ब्लोगर्सलाई सजिलो बनाइ दिनु भएकोमा । यो वेबसाइट बनाउनमा वहाँलाई मैले थोरै मात्रामा भए पनि सहयोग गर्ने मौका पाएको छु । र मलाई सहयोग गर्ने मौका दिनु भएकोमा वहाँलाई धेरै धेरै धन्यवाद ।र अन्त्यमा, यदि तपाई ब्लगर् हुनुहुन्छ भने सब्मिट् गर्नुहोस्, तपाईको लिस्ट् पनि ।
2 comments:
daami advertisemet bhayechha ni hya ta. malai ta tha nai nabhayeko.
K garnu mam, as u know it, there is only few females are participated in our this field. So we have to push them to grow up.
Post a Comment